Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • आफुलाई संसदीय समितिमा ठग प्रमाणित गर्न रवि लामिछानेको चुनौती

    आफुलाई संसदीय समितिमा ठग प्रमाणित गर्न रवि लामिछानेको चुनौती

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 327
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी ठग प्रमाणित गर्न चुनौती दिएका छन् ।

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मत माथिको छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले आफूलाई ठग प्रमाणित गर्न चुनौती दिए।



    गृहमन्त्री लामिछानेले भने, ‘अब संसदीय समितिमा तपाइहरूको बहुमत भयो होला, ठग प्रमाणित गर्न आपत् पर्दैन होला, मलाई ठग प्रमाणित गर्नुस्।’

    गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेकै कारण प्रचण्ड नेतृत्वको सरकार ढलेको दावी गरे।

    सहकारी ठगीबारे छानबिन गर्न एमाले सांसद सूर्य थापा संयोजकत्वको समितिले लामिछाने जोडिएको सहकारी ठगीबारे छानविन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार