Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 675
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बिहान बोलाइएको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वास मतबारे छलफल हुने बताइएको छ ।



    यसअघि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। तर प्रधानमन्त्रीले विशवासको मत लिने बताएपछि उनीहरू रोकिएका थिए।



    असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो।

    उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार