Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • उरूग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

    उरूग्वेलाई हराउँदै कोलम्बिया फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 618
    SHARES

    काठमाडौं । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा पुगेको छ ।

    आज विहान अमेरिकाको ब्यांक अफ अमेरिका स्टेडियममा भइरहेको खेलमा उरुग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया उपाधि नजिक पुगेको हो ।



    कोलम्बियाको जितका लागि खेलको ३९ औँ मिनेटमा जेफर्सन लेर्माले गोल गरे ।



    कोलम्बियाले अब उपाधिको लागि सोमवार विहान अर्जेन्टिनासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार