Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

अत्तरियामा अझै रोकिएन 'यौनधन्दा', महिला र पुरुषसहित होटल सञ्चालक पक्राउ

कैलाली । कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न महिला पुरुषसहित होटल सञ्चालक पक्राउ परेका छन् ।

मंगलबार राति गोदावरी नगरपालिका-२ नमस्ते गल्लीस्थित ‘कैलपाल सिगास होटल’ बाट सञ्चालकसहित तीनजना पक्राउ परेका हुन् ।

अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा एक पुरुष, एक महिला र होटेल सञ्चालक महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ । प्रहरीले अत्तरिया क्षेत्रमा यौनधन्दा नियन्त्रण गर्न खोजे पनि रोक्न भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077