Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश

    क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

    कोपा–अमेरिकाको ४८औँ संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।



    अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेसीले गोल गरे । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ ।



    अर्जेन्टिनाले अब भोलि हुने कोलम्बो र उरूग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ।

    युरोकपको फाइनल खेल जुलाई १५ मा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार