काठमाडौं । ओम्नी मोटर्सका सेल्सहेड श्याम यादवद्वारा लिखित ‘द आर्ट अफ सेलिङ्ग’ सार्वजनिक भएको छ ।
यादवद्वारा लिखित ‘द आर्ट अफ सेलिङ्ग’ २२ गते शनिबारका दिन सार्वजनिक भएको हो ।
द आर्ट अफ सेलिङ्ग नामक पुस्तकमा बिक्रेताले बजारको पहिचान कसरी गर्ने, आफ्नो व्यवसाय सफल बनाउनको लागि के गर्ने र काम गर्नका लागि आफू मानसिक रुपमा कसरी तयार हुने भन्ने कुराहरु विश्लेषण गरेका छन्।
पुस्तकमा बिक्रेताले हरेक कुराहरुको जानकारी राख्ने विषय पनि उक्त पुस्तकमा प्रकाश पारिएको छ ।
Leave a Reply