Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको बैठक जारी, मुकुल ढकाललाई कारबाही गर्नसक्ने

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।

अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि बैठकमा छलफल गरिनेछ ।

पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा बैठकबाट निर्णय गरिनेछ ।

डा. ढकाललाई यसअघि एक साताका निम्ति निलम्बन गरिएको थियो । यस्तै, समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077