Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश

    पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 1.4K
    SHARES

    एजेन्सी । फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    गएराति भोल्कपार्कस्टेशन स्टेडियममा भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।



    निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।



    पोर्चुगलका जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्स टाइब्रेकरमा ५-३ गोलले विजयी भएको हो।

    क्वाटरफाइनलको बाँकी दुई खेल आज राति हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार