Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किदा दुई कामदार पुरिए

    निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किदा दुई कामदार पुरिए

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 387
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको भोटेकोशी जलविद्युत् आयोजनाको ढलान भत्किँदा दुईजना मजदूर पुरिएका छन्।

    ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खस्दा १० जना घाइते भएका हुन् । दुई जनालाई निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।



    घाइते १० जनाको बाह्रबिशेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको छ ।



    गम्भीर अवस्था भएकाहरूलाई धुलिखेल वा काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार