Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • ५० वटा युक्रनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

    ५० वटा युक्रनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 456
    SHARES

    एजेन्सी । रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको हो।



    वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा १० वटा युएभी नष्ट गरेको टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    रुसले जापोरिझिया क्षेत्रलाई कब्जा गरेको दाबी गरेता पनि, यस क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण भने गररेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार