Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

    अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 963
    SHARES

    काठमाडौं । विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकाको एनआरजी स्टेडियममा आज बिहान भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।



    अर्जेन्टिनाले सेमिफाइनलमा भेनेजुएला र क्यानडाको विजेतासँग खेल्नेछ।



    यी दुईबीचको खेल भोलि बिहान हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार