Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले पनि बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

बैठक आज बिहान सिंहदरबारमा बस्न लागेको हो ।

सत्ता फेरबदलको तयारीपछि रास्वपाले अवको रणनीति स्वरुप बैठक बोलाएको हो ।

सत्तामा रहेको रास्वपालाई बाहिर राखेर एमाले र कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयार सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077