Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • गृहमन्त्री लामिछाने भन्छन् – सत्ता समीकरण फेरबदलको हल्लामात्रै हो

    गृहमन्त्री लामिछाने भन्छन् – सत्ता समीकरण फेरबदलको हल्लामात्रै हो

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 267
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदलको हल्लामात्रै भएको बताएका छन् ।

    सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले भने,‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन। ’



    गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको आफूलाई कुनै जानकारी नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार