Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुर्खेतमा पहिरोले पुरिएर बालकको मृत्यु

    सुर्खेतमा पहिरोले पुरिएर बालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 294
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतको भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा एक वालकको मृत्यु भएको हो ।

    भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको हो ।



    उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।



    प्रिन्सको घटनास्थलमै मृत्यु भएको हो। घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार