Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा

    भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 462
    SHARES

    एजेन्सी । भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ ।

    सोमबार बिहान जमैकालाई पराजित गर्दै समूह विजेता बनेर भेनेजुएला र मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै इक्वेडर क्वाटरफाइनलमा पुगेको हो।



    भेनेजुएलाले समूह चरणमा तीन वटै खेल जित्दा इक्वेडरले एक जित, एक हार र एक बराबरी खेलेर क्वाटरफाइनलमा स्थान बनाएको हो।



    सोमबार बिहान जमैकामाथि इडुवार्ड बेलो, सलोमोन रोन्डनदर् र इरिक रमिरेजले गोल गरे।

    समूह ‘बी’ बाट मेक्सिको र जमैका बाहिरिएका छन् । अब क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार