Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • उपेन्द्र द्विवेदीले सम्हाले भारतीय सेना प्रमुखको जिम्मेवारी

    उपेन्द्र द्विवेदीले सम्हाले भारतीय सेना प्रमुखको जिम्मेवारी

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । जनरल उपेन्द्र द्विवेदीले आइतबारदेखि भारतीय सेना प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

    भारतीय सेना प्रमुख जनरल मनोज पांडेले आइतबार अवकाश पाएपछि द्विवेदीले उनको स्थान लिएका हुन् ।



    अवकाश पाएका जनरल मनोज पांडेले ३० अप्रिल २०२२ बाट भारतीय सेनाको सर्वोच्च पद ‘चिफ अफ आर्मी स्टाफ’को जिम्मेवारी सम्हाल्दै आएका थिए ।



    जनरल द्विवेदी भारतको ३०औँ सेना प्रमुख भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार