Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

    अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, १६ असार २०८१
  • 981
    SHARES

    एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २-० गोलले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो ।
    आइतबार बिहान पेरूविरूद्ध जित निकाल्ने क्रममा दुवै गोल लाउटारो मार्टिनेजले गरे।



    अर्जेन्टिनाले समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।



    यसअघि क्यानडालाई २-० र चिलीलाई १-० गोलले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार