Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन

    डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन

    अनलाइन नेपाल
  • शनिबार, १५ असार २०८१
  • 546
    SHARES

    फाइल तस्विर

    डोटी । डोटीमा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ ।

    डोटीको सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।



    सायल –४ डौडमा आज भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन एको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार