Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउने

    एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 7.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एसईईको नतिजामा दुईभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीहरूले पनि पुनः परीक्षा दिन पाउने भएका छन् ।

    शुक्रबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले उक्त निर्णय गरेको हो ।



    मन्त्रालयका अनुसार उक्त परीक्षा साउनमा हुनेछ । यसभन्दा अघि दुईवटा विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था थियो ।



    एसईईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार