Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • तनावपूर्ण खेलमा पनमासँग अमेरिका पराजित

    तनावपूर्ण खेलमा पनमासँग अमेरिका पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असार २०८१
  • 750
    SHARES

    एजेन्सी । कोपा अमेरिकामा आयोजक अमेरिका पानमासँग पराजित भएको छ । आज बिहान भएको तनावपूर्ण खेलमा अमेरिका पनमासँग २-१ ले पराजित भएको हो ।

    पनामाका खेलाडीलाई मैदानै हातले हानेका अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सिमित बन्यो ।



    त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो । तर ३ मिनेटमै पनामाले बराबरी गोल फर्कायो ।



    खेलको ८२ औँ मिनेटमा पनामाका जोसे फाजार्डोले गोल गर्दै पनामालाई जित दिलाए । हारपछि अमेरिकाको २ खेलमा ३ अंक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार