Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • गृहसचिव अर्याल र आईजीपी कुँवर न्यूयोर्कमा आयोजित ‘यूएनसीओपीएस’मा सहभागी

    गृहसचिव अर्याल र आईजीपी कुँवर न्यूयोर्कमा आयोजित ‘यूएनसीओपीएस’मा सहभागी

    अनलाइन नेपाल
  • बिहिबार, १३ असार २०८१
  • 540
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी भएका छन् ।

    संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित बुधबारदेखि सुरु भएको सो सम्मेलनमा उनी सहभागी भएका हुन् ।



    सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गृहसचिव एकनारायण अर्याल, आईजीपी कुँवर लगायतको टोली यहि असार १० गते न्यूयोर्क प्रस्थान गरेको थियो ।



    बुधबारदेखि सुरु भएको सो सम्मेलन बिहीबार सकिएको हो । सम्मेलन सकिएपछि विभिन्न देशका प्रतिनिधिहरुसँग गृहसचिव अर्याल, आईजीपी कुँवरले सामुहिक फोटो खिचाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार