Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको लोकसभा सभामुखमा फेरि बिरला निर्वाचित

एजेन्सी । भारतको १८ औँ लोकसभाको सभामुखमा ओम बिरला पुनः निर्वाचित भएका छन्।

बिरला लगातार दोस्रो पटक लोकसभा सभामुख चुनिएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे ।

इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो ।

सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट बिरला सभामुख चुनिएका हुन् ।

कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077