Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

    अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ ।

    बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।



    अर्जेन्टिनाले समूह ए मा लगातार दोस्रो जित हासिल गरेको छ। चिलीविरुद्धको जितमा खेलको ८८औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    यो जितपछि समूह ए मा अर्जेन्टिनाको २ खेलमा ६ अङ्क भएको छ भने क्यानडाको २ खेलमा ३ र चिली र पेरुको २(२ खेलमा एक एक अङ्क रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार