Online Nepal
  • बुधबार, १० पुष २०८१
  • केन्या : संसद् भवनमै प्रवेश गरेर आगजनी र तोडफोड, गोली लागेर ५ जनाको मृत्यु

    केन्या : संसद् भवनमै प्रवेश गरेर आगजनी र तोडफोड, गोली लागेर ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ असार २०८१
  • 1K
    SHARES

    एजेन्सी । केन्याको राजधानी नैरोबीमा आक्रोशित नागरिकहरूले संसद् भवनमै प्रवेश गरेर आगजनी र तोडफोड गरेका छन् ।

    नयाँ वित्त विधेयकको विरोधमा मंगलबार हजारौं प्रदर्शनकारीहरूले संसद् भवन प्रवेश गरेर आगजनी र तोडफोड गरेको हुन् ।



    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार प्रदर्शनकारीहरूले संसद् भवनमै पुगेर तोडफोड गर्न थालेपछि त्यहाँबाट सांसदहरू भागेका थिए ।



    उनीहरूलाई नियन्त्रणमा लिन भने प्रहरीले बल प्रयोग गरेको थियो । विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार