कैलाली । लागूऔषध मुद्दाका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकेपछि फरार रहेका गौरीगंगा नगरपालिका–२ बस्ने २५ वर्षीय निर्मल चन्द सोमवार पक्राउ परेका हुन् ।
चन्दलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरि अदालतमा पेश गरिसकेको जनाएको छ ।
Leave a Reply