Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • ठुला जहाज भित्र्याएर उडान प्रतिस्पर्धामा वायुसेवा कम्पनी

    ठुला जहाज भित्र्याएर उडान प्रतिस्पर्धामा वायुसेवा कम्पनी

    अनलाइन नेपाल
  • मंगलबार, ११ असार २०८१
  • 1.3K
    SHARES

    काठमाडौँ । आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीहरू ठुला जहाज भित्र्याएर सुगम गन्तव्यमा उडान प्रतिस्पर्धामा लागेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर आन्तरिकतर्फका गन्तव्यमा उडान गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयर, श्री एयरलाइन्सलगायतले सुगमको उडानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।



    वायुसेवा कम्पनीबिचको उडान प्रतिस्पर्धाले यात्रुले समेत हवाई भाडा दरमा सहुलियत पाउने हवाई कम्पनीको दाबी छ ।



    बिहीबार चितवनको भरतपुर विमानस्थलमा सफल परीक्षण उडान गरेको श्री एयरलाइन्सले भरतपुर, भद्रपुर र तुम्लिङटारमा उडान गर्ने तयारी गरिरहेको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार