Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट पारितका लागि ह्विप लगाउन माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बिहान ११ बजे संसद भवन नयाँवानेश्वरमा बस्ने छ । सरकारले आज बजेट पारित गर्ने तयारी गरेको छ ।

बजेट पारितका लागि पार्टीले गर्ने आवश्यक निर्णयका लागि संसदीय दलको बैठक बोलाइएको बताइएको छ ।

माओवादीले सबैलाई संसदमा अनिवार्य उपस्थितीका लागि ह्विप लगाउने तयारी गरेको छ ।

प्रतिनिधिसभाबाट आज बजेट पारित गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077