Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा केन्द्रीय समितिको बैठक वनस्थलीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बसिरहेको हो ।

बैठकमा संसद्, सरकारको कामकारबाही, पार्टी स्थापना दिवस र विविध विषयमा छलफल भइरहेको बताईएको छ ।

रास्वपा गठन भएको आज (७ असारमा) दुई वर्ष पुगेको छ ।

रास्वपाले आज पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लागेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077