Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरूवात

    कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरूवात

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 984
    SHARES

    एजेन्सी । कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले पराजित गरेको छ ।

    अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको हो।



    पहिलो खेलमा २-० गोलको जित निकाल्ने क्रममा अर्जेन्टिनाले दुवै गोल हाफपछि हानेको हो ।

    अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार