Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

    दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 702
    SHARES

    काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जमानत पाएका छन् ।

    मदिरा घोटाला प्रकारणमा पक्राउ परेको तीन महिनापछि केजरीवालले राउज एभिन्यू अदालतबाट जमानत पाएका हुन् ।



    उनी शुक्रबार रिहा हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, प्रवर्तन निर्देशनालय (ईडी)ले जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ ।



    अदालतले केजरीवाललाई एक लाख रुपैयाँ धरौटी बुझाउन भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार