Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्मचारीहरूको आन्दोलनले प्रतिनिधिसभा बैठक स्थगित

    कर्मचारीहरूको आन्दोलनले प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 597
    SHARES

    काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

    संसद् सचिवालयका प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्र देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।



    प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।



    संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार