Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युरोकप : फ्रान्सले जितेको खेलमा एम्बाप्पेको नाक भाँचियो

    युरोकप : फ्रान्सले जितेको खेलमा एम्बाप्पेको नाक भाँचियो

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 6.3K
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । फ्रान्सले जारी युरो कपमा विजयी सुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

    यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।



    यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ ।



    मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार