Online Nepal
  • आइतबार, २० असोज २०८१
  • देशभित्रै भविष्य खोज्न युवा पुस्तालाई प्रधानमन्त्री प्रचण्डको आग्रह

    देशभित्रै भविष्य खोज्न युवा पुस्तालाई प्रधानमन्त्री प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 423
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्रै भविष्य खोज्न युवा पुस्तालाई आग्रह गरेका छन्।

    चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले विज्ञता हासिल गरेकालाई ज्ञान र सिप किसानसँग बाढ्न आग्रह गरे।



    शिक्षा र रोजगारीको नयाँ-नयाँ अवसरको खोजी गर्नु स्वभाविक रहेको बताउँदै उनले राष्ट्रियता, देशभक्तिपूर्ण भावना र भाबी पुस्ताका लागि देशमै ज्ञान र सिप प्रयोग गर्न आग्रह गरे।

    शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार