Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मलामी गएका एक जना भेरी नदीमा बेपत्ता

    मलामी गएका एक जना भेरी नदीमा बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 501
    SHARES

    फाइल तस्विर

    सुर्खेत। मलामी गएका एक जना भेरी नदीमा बेपत्ता भएका छन्।

    बेपत्ता हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का ५५ वर्षीय सज्जन कामी रहेका छन्।



    कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा बेपत्ता भएका थिए ।



    अहिले उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार