Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

    ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 555
    SHARES

    मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।

    ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको हो ।



    स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।



    चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै राखिएका थिए ।

    अध्यक्ष गम्भीर बिरामी परेपछि चार महिनायता ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार