Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • टी–२० मा सन्दीपले बनाए नयाँ रेकर्ड

    टी–२० मा सन्दीपले बनाए नयाँ रेकर्ड

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 1K
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आई क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । उनले आजको खेलमा १०० विकेट पूरा गरेका हुन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।

    योसँगै उनी टी(२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।



    उनले ५४ टी–२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ ।



    उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए ।

    सन्दीप टी–२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार