Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • निर्वाचन आयोगको आयुक्तमा प्रधानलाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

    निर्वाचन आयोगको आयुक्तमा प्रधानलाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौँ । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

    आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।



    प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् ।



    संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार