Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सोमबार सरकारले दियो सार्वजनिक बिदा

    सोमबार सरकारले दियो सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 891
    SHARES

    काठमाडौं । सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।



    गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।



    सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार