Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 456
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री शर्मा र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो।



    भेटमा सञ्चारमन्त्री शर्माले भारतमा भर्खरै गठन भएको नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा अघि बढ्ने विश्वास व्यक्त गरेकी थिइन् ।



    सञ्चारमन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि दुई देशबीच उच्चस्तरको सहकार्य हुने विश्वास व्यक्त गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार