Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा हेटौंडा सबस्टेसनको उद्घाटन

    प्रधानमन्त्री प्रचण्डद्धारा हेटौंडा सबस्टेसनको उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 372
    SHARES

    हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्मित विद्युत् प्राधिकरणको सबस्टेसन उद्घाटन गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले हेटौंडामा निर्मित ४००/२२०/१३२/११ केभी सबस्टेसनको उद्घाटन गरेका हुन् ।



    हेटौंडा सबस्टेसन देशकै तेस्रो ठूलो सबस्टेसनको हो।



    यसले पूर्वमा इनरुवादेखि पश्चिम नवलपरासीसम्मको विद्युत् वितरण प्रणालीको गुणस्तरमा सुधार बताईएको छ ।

    उक्त सबस्टेसनले हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन र हेटौंडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनलाई जोड्ने प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार