Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • विश्वकप क्रिकेट : वेस्ट इन्डिजले न्युजिल्यान्डलाई दियो १५० रनको लक्ष्य

    विश्वकप क्रिकेट : वेस्ट इन्डिजले न्युजिल्यान्डलाई दियो १५० रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 558
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ५० रनको लक्ष्य दिएको छ ।

    बिहीबार बिहान ट्रिनीडानस्थित ब्रायन लारा स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ९ विकेट गुमाएर १४९ रन बनाएको हो ।



    वेस्ट इन्डिजका लागि शेफेन रदरफोर्डले अर्धशतक पूरा गरे । निकोलस पुरनले १७ रन थपे। अकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफार्डले १३ रन बनाए।



    न्युजिल्यान्डका ट्रेन बोल्टले ३ विकेट लिए । टिम साउथी र लोकी फर्गुसनले समान २ विकेट लिए । जेम्स निसाम र मिचेल साट्नरले समान १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार