Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • काठमाडौँ उपत्यकाको तापक्रम आज पनि ३३ डिग्री पुग्ने, अपराह्न छिटपुट वर्षाको सम्भावना

    काठमाडौँ उपत्यकाको तापक्रम आज पनि ३३ डिग्री पुग्ने, अपराह्न छिटपुट वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 642
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा आज साँझ हल्का वर्षाको सम्भावना छ ।

    काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए ।



    उनका अनुसार तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्ने उनले बताए । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ ।



    यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागको पूर्वानुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार