Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रभास स्टारर फिल्म ‘कल्की’को ट्रेलर सार्वजनिक

    प्रभास स्टारर फिल्म ‘कल्की’को ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 780
    SHARES

    एजेन्सी। प्रभास स्टारर प्रतिक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’को ट्रेलर सार्वजनिक भएको छ।

    नाग अश्विन निर्देशित फिल्मलाई भीएफएक्सले भरिपूर्ण बनाइएको छ । भिजुअल इफेक्टको अत्यधिक प्रयोग ट्रेलरमा प्रस्ट देखिन्छ।



    फिल्ममा दीपिका पादुकोण पदमा नामकी गर्भवती महिलाको भूमिकामा छिन्, जो आफ्नो बच्चालाई बचाउन संघर्ष गरिरहेको देखिन्छ।



    अन्धकार र उज्यालोको संघर्ष देखाइएको कथामा भैरवको रूपमा प्रभास देखिएका छन्।

    अभिनेता शाश्वत चटर्जीले कमाण्डर मानसको भूमिका निर्वाह गरेका छन्, जो अन्धकारको संसारको राजा हुन् ।

    ट्रेलरमा प्रभासको क्यारेक्टर निकै बलियो देखाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार