Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • फिफा विश्वकप छनोट : यूएईविरुद्ध पहिलो हाफमै दुई गोलले पछि पर्‍यो नेपाल

    फिफा विश्वकप छनोट : यूएईविरुद्ध पहिलो हाफमै दुई गोलले पछि पर्‍यो नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २४ जेष्ठ २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । फिफा विश्वकप छनोट–२०२६ को दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछाडि परेको छ ।

    बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा जारी खेलमा यूएईलाई अग्रतामा राख्न दुवै गोल हरिब अब्दल्लाह अलमुसारखले गरेका हुन् ।



    छनोटको समूह ‘एच’ मा रहेको नेपाल तालिकाको पुछारमा छ ।



    हालसम्म छनोटमा नेपालले चार खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार