Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जिम्मा जमानतमा छुटे निर्देशक सुदर्शन थापा

    जिम्मा जमानतमा छुटे निर्देशक सुदर्शन थापा

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 744
    SHARES

    काठमाडौँ । फिल्म निर्देशक सुदर्शन थापा रिहा भएका छन् ।

    बुधबार काठमाडौँ जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको हो ।



    थापा फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनबारेको मुद्दामा उनी गत सोमबार पक्राउ परेका थिए ।



    पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार