Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पोखरा किन गए प्रधानमन्त्री प्रचण्ड ?

    पोखरा किन गए प्रधानमन्त्री प्रचण्ड ?

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 693
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा पुगेका छन् ।

    माओवादी केन्द्र गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि उनी मंगलबार साँझ पोखरा पुगेका हुन् ।



    प्रधानमन्त्री दाहाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, नेकपा (माओवादी केन्द्र)का सचिव एवं पार्टीको गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी, प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार