Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • तोलामा एक लाख ४२ हजार ७०० पुग्यो सुनको मूल्य

    तोलामा एक लाख ४२ हजार ७०० पुग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 504
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।

    अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ ।



    यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

    अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १० रुपैयाँ बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार