Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

    बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २१ जेष्ठ २०८१
  • 465
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्डसहित सत्तारूढ र विपक्षी दलका नेताबीच बालुवाटारमा आकस्मिक भेटवार्ता भएको हो । तीन नेताबीचको वार्ता अहिले जारी छ ।



    उनीहरूबीच समसामयिक राजनीतिक विषय, बजेट, सहकारी प्रकरणका विषयमा बनेको संसदीय छानबिन समितिसहित विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।



    सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार