Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सहकारी ठगलाई कारबाही नगरे लोकतन्त्रको कुनै औचित्य छैन : चित्रबहादुर केसी

    सहकारी ठगलाई कारबाही नगरे लोकतन्त्रको कुनै औचित्य छैन : चित्रबहादुर केसी

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 693
    SHARES

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्रको कुनै औचित्य नभएको बताएका छन्।

    प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।



    अध्यक्ष केसीले सहकारी ठगहरुलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताए।



    छानबिनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै ‘दूधको दूध, ‘पानीको पानी,’ हुनेगरी छानबिन गर्नुपर्ने अध्यक्ष केसीको भनाइ छ ।

    राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसद्को रोस्ट्रमबाट बोलेर अरुलाई दोषि देखाएर आफ्नो कर्तुत जोगाउन लागेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार