Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • रियल मड्रिडले जित्यो युरोपियन च्याम्पियन्स लिगको उपाधि

    रियल मड्रिडले जित्यो युरोपियन च्याम्पियन्स लिगको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 348
    SHARES

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ ।

    गएराति लन्डन स्थित वेम्ब्ली रंगशालामा भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोलले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।



    रियलको यो १५औँ च्याम्पियन्स लिग उपाधि हो ।



    रियल मड्रिडका लागि ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरेका थिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार